Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
महोत्तरीमा हाटबजार खुल्न थाले - Himalkhabar.com

थप समाचारशुक्रबार, पौष १०, २०७२

महोत्तरीमा हाटबजार खुल्न थाले

हिमालखबर

लामो समयदेखिको बन्द रहेका महोत्तरीका हाटबजार खुल्न थालेका छन् ।

आन्दोलन र हडतालका कारण गत चार महिनाभन्दा लामो समयदेखि बन्द रहेको जिल्ला सदरमुकाम जलेश्वरसहित गौशाला, मटिहानी, सम्सी, मनरा, सरपल्लो, बलवा, भ्रमपुरा, औरहीसहित गाउँका हाटबजार विस्तारै सञ्चालनमा आउन थालेका छन् ।

आन्दोलनले देश अस्तव्यस्त बने पनि समाधानका लागि गरिएका वार्ता र पहल सार्थक नहुँदा चार महिना बढीदेखि आन्दोलनमा समर्थन र सक्रियता देखाउँदै आएका व्यापारी तथा स्थानीय बासिन्दाले निरास भई आ–आफ्ना व्यापार तथा कामकाज सूचारु गरेका हुन् ।

सदरमुकाम जलेश्वरसहित सहरी र ग्रामीण क्षेत्रका सबै विद्यालय, क्याम्पस, हाटबजार, कलकारखाना, सङ्घ संस्था तथा निजी कार्यालय पनि पूर्णरुपमा सञ्चालनमा आइसकेका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>