थप समाचारशुक्रबार, पौष १०, २०७२

छानविन समिति जनकपुर पुग्यो

हिमालखबर

a22e700a-8982-4a48-959e-13a49dd2f154राष्ट्रपति विद्यादेवी भण्डारीप्रति भएको दुव्र्यवहारबारे छानविन गर्न गठीत समिति जनकपुर पुगेको छ ।

गृहमन्त्रालयका सहसचिव विनोद केसी नेतृत्वको समिति आज जनकपुर पुगेको हो । टोलीले मन्दिरका पूजारी, महन्थसहित सर्वसधारणलाई समेत घटनाबारे सोधपुछ गर्ने जनाइएको छ ।

१ पुसमा भएको राष्ट्रपति भण्डारीको भ्रमणपछि त्यहाँ भएको घटनाबारे बुझ्न ६ पुसमा गृहमन्त्रालयले छानविन समिति गठन गरेको थियो । समितिलाई एक साताभित्र प्रतिवेदन बुझाउने कार्यदेश दिइएको छ ।

-ईश्वरचन्द्र झा, जनकपुर

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...