थप समाचारशुक्रबार, पौष १०, २०७२

छानविन समिति जनकपुर पुग्यो

हिमालखबर

a22e700a-8982-4a48-959e-13a49dd2f154राष्ट्रपति विद्यादेवी भण्डारीप्रति भएको दुव्र्यवहारबारे छानविन गर्न गठीत समिति जनकपुर पुगेको छ ।

गृहमन्त्रालयका सहसचिव विनोद केसी नेतृत्वको समिति आज जनकपुर पुगेको हो । टोलीले मन्दिरका पूजारी, महन्थसहित सर्वसधारणलाई समेत घटनाबारे सोधपुछ गर्ने जनाइएको छ ।

१ पुसमा भएको राष्ट्रपति भण्डारीको भ्रमणपछि त्यहाँ भएको घटनाबारे बुझ्न ६ पुसमा गृहमन्त्रालयले छानविन समिति गठन गरेको थियो । समितिलाई एक साताभित्र प्रतिवेदन बुझाउने कार्यदेश दिइएको छ ।

-ईश्वरचन्द्र झा, जनकपुर

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>