समाचारशुक्रबार, पौष १०, २०७२

पुनःनिर्माण प्राधिकरणको सीईओमा सुशील ज्ञवाली नियुक्त

हिमालखबर

सरकारले पुनःनिर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुशील ज्ञवालीलाई नियुक्त गरेको छ ।

१० पुस साँझ बसेको मन्त्रिपरिषद् बैठकले ज्ञवालीलाई सीईओमा नियुक्त गरेको सरकारका प्रवक्ता शेरधन राईले बताए । उनका अनुसार योजना आयोगलाई पनि पूर्णता दिइएको छ । अायाेगकाे सदस्यहरुमा डा.सुमित्रा अमात्य, डा . कामानन्द देव, डा . चन्द्रकान्त पौडेल, डा . सुनिलबाबु श्रेष्ठ,  डा.गीतानन्द जोशी, डा . कृपासिन्धु प्रसाद र विजय बहादुर कुवर नियुक्त भएका छन् ।

सरकारले चिनिया पर्यटकलाई निशुल्क भिषाको व्यवस्था गर्ने निर्णय गरेको छ भने केही सचिवहरुको सरुवा गरेको छ ।

–कपिल भट्ट, काठमाडौं

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>