थप समाचारआइतबार, पौष १२, २०७२

जगदम्बामा स्टिल उद्योगमा आगलागी

हिमालखबर

Jagadambaबाराको सिमरास्थित बहुराष्ट्रिय कम्पनी जगदम्बा स्टिल प्रा.लि.मा आज विहान आगलागी भएको छ ।

वीरगञ्ज पथलैया औद्योगिक करिडोर अन्तरगत जिल्लाको गढीमाई नगरपालिका–१ स्थित सिमरामा रहेको उद्योगमा फर्निस आयल चुहावट भई आगलागी शुरु भएपछि जिआई तार सेक्सन जलेर नष्ट भएको प्रहरीले जानकारी दिएको छ ।

१२ पुस बिहान ५ः१५ बजे शुरु भएको आगलागी नेपाल प्रहरी, सशस्त्र प्रहरी साथै वीरगञ्ज उपमहानगरपालिका र हेटौंडा उपमहानगरपालिकाको बारुण यन्त्रले नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय, सिमराका प्रहरी निरीक्षक पुरुषोत्तम खड्काले जानकारी दिए ।
श्याम गुप्ता, बारा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...