खेलकुदबिहीबार, पौष १६, २०७२

अफगानिस्तान र भारत साफ च्याम्पियनसीपको फाइनलमा

हिमालखबर

Saff
११ औ साफ च्याम्पियनसीपको फाइनलमा साविक विजेता अफगानिस्तान र आयोजक भारत भिड्ने भएका छन् । फाइनल १९ पुसमा केरलामा हुँदैछ ।

अफगानिस्तानले १६ पुसमा भएको सेमीफाइनलमा श्रीलंकालाई ५–० को विशाल गोल अन्तरले पराजित गरेको हो । भारतले भने माल्दिभ्सलाई ३–२ गोलले हराएर अफगानिस्तानसँगको भेट निश्चित गरेको थियो ।

टीम नेपाल, बंगलादेश र भुटानको यात्रा भने समूह चरणमै सीमित रह्यो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...