Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
अवैध हतियार सहित दुई जना पक्राउ - Himalkhabar.com

थप समाचारशुक्रबार, पौष १७, २०७२

अवैध हतियार सहित दुई जना पक्राउ

हिमालखबर

प्रहरीले कपिलबस्तुको बहादुरगञ्जबाट अवैध हतियारसहित दुई जनालाई पक्राउ गरेको छ ।

pakrauबहादुरगञ्ज–६ का ४५ वर्षीय मुस्ताक अहमद र सोही स्थानका १८ वर्षीय रिजुवान असांरीलाई प्रहरीले कटुवा पेस्तोलसहित पक्राउ गरेको हो ।

पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भैरहको ईलाका प्रहरी कार्यालय बहादुरगंजका प्रहरी नायब निरीक्षक भिमसेन विष्टले बताए ।
गोपाल भण्डारी

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>