Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
गृहमन्त्रीसँग राजेन्द्र महतोको नागरिकता छानविनको माग - Himalkhabar.com

थप समाचारशनिबार, पौष १८, २०७२

गृहमन्त्रीसँग राजेन्द्र महतोको नागरिकता छानविनको माग

हिमालखबर

युवा संघका तराई–मधेशका नेताहरुले सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोको नागरिकता छानविनको माग गर्दै गृहमन्त्री शक्ति बस्नेतलाई ज्ञापनपत्र बुझाएका छन् ।

गृहमन्त्रालय पुगेर उनीहरुले महतोसँग भारत र नेपालको दोहोरो नागरिकता भएको भन्दै छानविनको माग गरेका छन् । यसअघि, महतोको नागरिकताबारे छानविनको माग भएको थियो ।

तर, महतो त्यसबेला मन्त्री भएकाले छानविन हुन नसकेको सर्लाही प्रशासनले जनाएको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>