थप समाचारशनिबार, पौष १८, २०७२

गृहमन्त्रीसँग राजेन्द्र महतोको नागरिकता छानविनको माग

हिमालखबर

युवा संघका तराई–मधेशका नेताहरुले सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोको नागरिकता छानविनको माग गर्दै गृहमन्त्री शक्ति बस्नेतलाई ज्ञापनपत्र बुझाएका छन् ।

गृहमन्त्रालय पुगेर उनीहरुले महतोसँग भारत र नेपालको दोहोरो नागरिकता भएको भन्दै छानविनको माग गरेका छन् । यसअघि, महतोको नागरिकताबारे छानविनको माग भएको थियो ।

तर, महतो त्यसबेला मन्त्री भएकाले छानविन हुन नसकेको सर्लाही प्रशासनले जनाएको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...