Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
उपचारका क्रममा एक आन्दोलनकारीको मृत्यु - Himalkhabar.com

थप समाचारआइतबार, पौष १९, २०७२

उपचारका क्रममा एक आन्दोलनकारीको मृत्यु

हिमालखबर

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले गरेको प्रदर्शनका क्रममा घाइते भएका एक आन्दोनलकारीको मृत्यु भएको छ ।

२७ भदौमा प्रहरीसँगको झडपमा घाइते भएका रौतहट अकलवा–५, का ५० वर्षीय महम्मद मेहरुद्दिनको मृत्यु भएको हो । उनको नारायणी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

काठमाडौंमा भएको उपचारले ठीक नभएपछि २० मंसीरमा नारायणनी अस्पतालमा भर्ना गरिएको थियो ।

-सुरेश बिडारी, वीरगञ्ज

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>