थप समाचारआइतबार, पौष १९, २०७२

उपचारका क्रममा एक आन्दोलनकारीको मृत्यु

हिमालखबर

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले गरेको प्रदर्शनका क्रममा घाइते भएका एक आन्दोनलकारीको मृत्यु भएको छ ।

२७ भदौमा प्रहरीसँगको झडपमा घाइते भएका रौतहट अकलवा–५, का ५० वर्षीय महम्मद मेहरुद्दिनको मृत्यु भएको हो । उनको नारायणी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

काठमाडौंमा भएको उपचारले ठीक नभएपछि २० मंसीरमा नारायणनी अस्पतालमा भर्ना गरिएको थियो ।

-सुरेश बिडारी, वीरगञ्ज

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...