समाचारआइतबार, पौष १९, २०७२

सीके राउतका ५ जना समर्थकलाई राज्य विरुद्ध अपराधको मुद्दा

हिमालखबर

सिराहा प्रहरीले सीके राउतका ५ जना समर्थकलाई पक्राउ गरी राज्य विरुद्ध अपराधको मुद्दामा दर्ता गरेको छ ।

धनगडीमाइ नगरपालिका बिस्नुपुरकट्टीका ४० वर्षीय चन्देश्वर महतो, लहान नगरपालिका-८, का बिष्णु चौधरी, सन्तोष महतो, लहान नगरपालिका-२१, का रमेश महतो र सुदीपराज कुशवाहालाई प्रहरीले पक्राउ गरेको छ ।

लहानका प्रहरी नायब उपरीक्षक उमा प्रसाद चतुर्वेदीले पक्राउ परेकाहरुलाई राज्य बिरुद्ध अपराधको मुद्दा चलाइएको बताए ।

-दिलिप कुमार सिंह, सिरहा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>