Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
अफगानिस्तानलाई हराउँदै भारत बन्यो साफ च्याम्पियन - Himalkhabar.com

खेलकुदआइतबार, पौष १९, २०७२

अफगानिस्तानलाई हराउँदै भारत बन्यो साफ च्याम्पियन

हिमालखबर

FOTअफगानिस्तानलाई २–१ गोल अन्तरले पराजित गर्दै भारतले साफ च्याम्पियसिप फुटबल प्रतियोगिताको उपाधी जितेको छ ।

निर्धारित ९० मिनेटमा १–१ गोलको बराबर रहेको खेलमा थपिएको समयमा भारतले गोल थपेको हो । भारतका लागि ७२ र १०१ मिनेटमा सुनिल क्षेत्रीले गोल गरेका थिए ।

खेलका ७० औं मिनेटमा अफगानिस्तानले गोलको खाता खोलेपनि दुई मिनेट नबित्दै भारतले गोल फर्काएको थियो । पाकिस्तानले सहभागिता नजानएपछि याे पटक सात देशबीच खेल भएकाे थियाे ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>