खेलकुदआइतबार, पौष १९, २०७२

अफगानिस्तानलाई हराउँदै भारत बन्यो साफ च्याम्पियन

हिमालखबर

FOTअफगानिस्तानलाई २–१ गोल अन्तरले पराजित गर्दै भारतले साफ च्याम्पियसिप फुटबल प्रतियोगिताको उपाधी जितेको छ ।

निर्धारित ९० मिनेटमा १–१ गोलको बराबर रहेको खेलमा थपिएको समयमा भारतले गोल थपेको हो । भारतका लागि ७२ र १०१ मिनेटमा सुनिल क्षेत्रीले गोल गरेका थिए ।

खेलका ७० औं मिनेटमा अफगानिस्तानले गोलको खाता खोलेपनि दुई मिनेट नबित्दै भारतले गोल फर्काएको थियो । पाकिस्तानले सहभागिता नजानएपछि याे पटक सात देशबीच खेल भएकाे थियाे ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...