Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
लालबाबु पण्डित अस्पताल भर्ना - Himalkhabar.com

थप समाचारसोमबार, पौष २०, २०७२

लालबाबु पण्डित अस्पताल भर्ना

हिमालखबर

नेकपा एमालेका नेता एवम् पूर्व सामान्य प्रशासनमन्त्री लालबाबु अस्पताल भर्ना भएका छन् ।

मधुमेह र उच्च रक्तचापको समस्या देखिएपछि नयाँबानेश्वरस्थित निजामती अस्पतालमा गएराति भर्ना भएको उनका स्वकीय सचिव ओसिम आलमले बताए ।

अस्पतालका प्रमुख बिमल थापाको समूहले उनको उपचार गरिरहेको छ । नेता पण्डितको आँखामा समेत समस्या देखिएको र त्यसको शल्यक्रिया गर्नुपर्ने बताइएको छ ।

मधुमेहलाई सामान्य अवस्थामा ल्याएपछि उनको आँखाको शल्यक्रिया गर्नुपर्ने भएकाले अझै एक सातासम्म अस्पताल बस्नुपर्ने आलमले बताए र

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>