समाचारसोमबार, पौष २०, २०७२
नाका खुले मोर्चालाई फाइदाः दाहाल
एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले अवरुद्ध नाका खुल्दा मधेशी मोर्चालाई राजनीतिक हित हुने बताएका छन् ।
२ नम्बर प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रमका लागि बर्दिबास पुगेका दाहालले भने, “अवरोध जति छिटो खुल्छ त्यति नै मधेशवादी दलहरुलाई राजनीतिक हित हुन्छ ।” उनले मोर्चाको भ्रमबाट मधेशका जनता मुक्त हुनुपर्ने बताए ।
उनले मोर्चाका केही नेताहरुले आफूलाई मधेशका मसिहा ठानेको बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
