समाचारसोमबार, पौष २०, २०७२

विहान मात्रै बजार बन्द

हिमालखबर

रक्सौल नाकामा धर्नासहित वीरगञ्ज बजार ठप्प पार्दै आएको संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले दिउँसो बजारपसल खोल्न दिने सहमति गरेको छ ।

स्थानीय व्यापारी र मोर्चाबीच दिउँसो २ बजेपछि बजारपसल खोल्ने सहमति गरेको हो । सहमति अनुसार विहानभर प्रदर्शन भएपनि दिउँसो जनजीवन सामान्य हुने भएको छ ।

मोर्चाले १४४ दिनदेखि अनिश्चितकालीन हड्तालसहित प्रदर्शन गरिरहेको छ ।

-जियालाल साह, वीरगञ्ज

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>