समाचारसोमबार, पौष २०, २०७२

सरकारको प्रस्तावबारे छलफल गर्दै मोर्चा

हिमालखबर

सरकारले कार्यदल बनाउने प्रस्ताव राखेपछि संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको बैठक बसिरहेको छ ।

तराई मधेश लोकतान्त्रिक पार्टीको कार्यालय विजुलीबजारमा बैठक बसिरहेको हो । बैठकमा सद्भावना पार्टी बाहेकका नेताहरु सहभागी छन् । १९ पुसमा सरकार र कांग्रेससँग भएको वार्ता अस्वीकार गरेको सद्भावना पार्टी मोर्चाको बैठकमा गएका छैनन् ।

कार्यदलमा सहभागी हुनेनहुने भन्नेबारे टुंग्याउन मोर्चाको बैठक बसिरहेको बताइएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>