Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
रामशरण महत विश्वकै उत्कृष्ट अर्थमन्त्री - Himalkhabar.com

अर्थ/बजारसोमबार, पौष २०, २०७२

रामशरण महत विश्वकै उत्कृष्ट अर्थमन्त्री

हिमालखबर

लण्डनबाट प्रकाशित द फाइनान्सियल टाइमको सहप्रकाशन द बैंकरलेramsaran_mahat पूर्वअर्थमन्त्री रामशरण महतलाई उत्कष्ट अर्थमन्त्री घोषणा गरेको छ ।
उनी यो पुरस्कार पाउने एसियाका पहिलो व्यक्ति हुन् ।

द बैंकरले केही हप्ताभित्रै लण्डनमा विशेष कार्यक्रम आयोजना गरी पूर्वअर्थमन्त्री महतलाई पुरस्कार प्रदान गर्ने जनाएको छ ।

महतलाई १२ वैशाखमा गएकाे भूकम्पपछि अार्थिक सहायता जुटाउन गरेकाे कामका लागि विश्वकै उत्कृष्ट अर्थमन्त्री घाेषणा गरिएकाे द बैंकरले जनाएकाे छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>