Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
सरकारले बनाएको कार्यदलमा मोर्चाले प्रतिनिधि पठायो - Himalkhabar.com

समाचारमंगलबार, पौष २१, २०७२

सरकारले बनाएको कार्यदलमा मोर्चाले प्रतिनिधि पठायो

सइन्द्र राई

सरकारले प्रस्ताव गरेको कार्य दलमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले प्रतिनिधि पठाएको छ ।

सद्भावना पार्टी वार्ता प्रक्रियाबाट बाहिरिएपछि मोर्चामा आवद्ध तीन दलले कार्य दलमा प्रतिनिधि पठाएका हुन् । १९ पुसमा भएको वार्तामा सरकारले मधेशको समस्या समाधान गर्न कार्यदल बनाउने प्रस्ताव गरेको थियो ।

मोर्चाले संघीय समाजवादी फोरम नेपालका राजेन्द्र श्रेष्ठ, तराई–मधेश लोकतान्त्रिक पार्टीबाट हृदयेश त्रिपाठी र तराई मधेश सद्भावना पार्टीबाट रामनरेश राय यादवलाई कार्यदलमा पठाएको छ ।

प्रमुख तीन दलका तर्फबाट महेश आचार्य, भीम रावल र नारायणकाजी श्रेष्ठ यसअघि नै कार्यदल सदस्यमा पठाइसकिएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>