Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
उद्योगमा आगजनी गर्ने चन्द माओवादीका ४ जना नेता–कार्यकर्ता पक्राउ - Himalkhabar.com

थप समाचारबिहीबार, पौष २३, २०७२

उद्योगमा आगजनी गर्ने चन्द माओवादीका ४ जना नेता–कार्यकर्ता पक्राउ

हिमालखबर

विवश किराती1 (1)झापाको एउटा उद्योगमा आगजनी गर्ने नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीका झापा जिल्ला इन्चार्ज विवश राईसहित चार कार्यकर्ता पक्राउ परेका छन् ।

६ पुसमा झापा दुवागढी– ९ स्थित साकम्बरी गुटखा उद्योगमा आगजनी गराएको अभियोगमा राई सहित नविन अधिकारी, पुष्प अधिकारी र चमनलाल माझीलाई प्रहरीले २३ पुसमा पक्राउ गरेको हो ।

झापाका बिभिन्न ठाउँबाट पक्राउ परेका उनीहरुका साथबाट तिनवटा मोटरसाईकल, पर्चा पम्प्लेट, चन्दा रसिद र पार्टीका दस्तावेज पनि बरामद भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

६ पुस राति १ बजे उद्योगमा आगलागी हुँँदा रु ३६ लाख ६२ हजार बराबरको क्षति भएको थियो ।
गोपाल गडतौला, झापा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>