Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
मुस्लिम सङ्घर्ष गठबन्धनलाई वार्ताका लागि पत्र - Himalkhabar.com

थप समाचारशुक्रबार, पौष २४, २०७२

मुस्लिम सङ्घर्ष गठबन्धनलाई वार्ताका लागि पत्र

हिमालखबर

sarkar3प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय मुस्लिम सङ्घर्ष गठबन्धनलाई वार्ताका लागि आज पत्र पठाएका छन् ।

गठबन्धनका संयोजक समिम अन्सारीलाई प्रधानमन्त्री ओलीले लिखित पत्र पठाउँदै गठबन्धनका माग वार्ता र संवादबाटै सम्बोधन गर्न सकिने भएकाले वार्तामा आउन आह्वान गरेको उनका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिए ।

आर्थिक विज्ञमा थपलिया नियुक्त
यसैबीच, प्रधानमन्त्रीले आफ्नो वरिष्ठ आर्थिक तथा विकास विज्ञमा धादिङ निवासी इञ्जिनियर गजेन्द्र थपलियालाई आज नियुक्त गर्नुभएको छ । थपलिया नेपाल बुद्धिजीवी परिषद्का केन्द्रीय सदस्यसमेत हुनुहुन्छ । रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>