समाचारबिहीबार, पौष ३०, २०७२

तीन दलको बैठक बालुवाटारमा

हिमालखबर

सीमाकंन टुंग्याउने कार्यदलको कार्यविधिबारे छलफल गर्न प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र एमाओवादीका शीर्ष नेताहरुको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ ।

प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीका अनुसार बैठकमा सवै दलका शीर्ष नेताहरु सहभागी छन् ।

मधेशी मोर्चा र तीन दलको कार्यदलबीच भइरहेको वार्तामा मोर्चाले सीमाकंन विवाद टुंग्याउनका लागि राजनीतिक समिति गठन गर्नेबारे सहमति जनाएपनि त्यस्तो समितिको कार्यविधि के हुने भन्नेबारे स्पष्ट धारणा माग गर्दै आएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>