रमझमबिहीबार, पौष ३०, २०७२

आन्दोलनबीच आन्दोलनकै तस्वीर

हिमालखबर

1 (1)पाँच महीनादेखि जारी मधेशी मोर्चाको आन्दोलनकै क्रममा पर्साको वीरगञ्ज चोंकमा फोटो प्रदर्शनी शुरु भएको छ ।

वीरगञ्जका फोटो पत्रकार राम सर्राफले आन्दोलनका क्रममा खिचेका तस्वीरहरु प्रदर्शनीमा राखिएको छ । सर्राफले संविधानका अन्तर्वस्तुमा भएको असहमतिदेखि नाकाबन्दीको तहमा समेत पुगेको आन्दोलनको फोटोहरु प्रदर्शनमा राखेका छन् ।

तीनदिनसम्म चल्ने प्रदर्शनीमा आन्दोलनरत मोर्चाका कार्यकर्ताहरु समेत सहभागी थिए ।

–सुरेश बिडारी, वीरगञ्ज

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...