रमझमबिहीबार, पौष ३०, २०७२

आन्दोलनबीच आन्दोलनकै तस्वीर

हिमालखबर

1 (1)पाँच महीनादेखि जारी मधेशी मोर्चाको आन्दोलनकै क्रममा पर्साको वीरगञ्ज चोंकमा फोटो प्रदर्शनी शुरु भएको छ ।

वीरगञ्जका फोटो पत्रकार राम सर्राफले आन्दोलनका क्रममा खिचेका तस्वीरहरु प्रदर्शनीमा राखिएको छ । सर्राफले संविधानका अन्तर्वस्तुमा भएको असहमतिदेखि नाकाबन्दीको तहमा समेत पुगेको आन्दोलनको फोटोहरु प्रदर्शनमा राखेका छन् ।

तीनदिनसम्म चल्ने प्रदर्शनीमा आन्दोलनरत मोर्चाका कार्यकर्ताहरु समेत सहभागी थिए ।

–सुरेश बिडारी, वीरगञ्ज

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>