समाचारशुक्रबार, माघ १, २०७२
कांग्रेस सरकारमा जान हतार गर्दैनः देउवा
नेपाली कांग्रेसका बरिष्ठ नेता शेरबहादुर देउवाले सरकारमा जान कांग्रेसले हतार नगर्ने बताएका छन् ।
नेपाल प्रेस युनियन कास्कीले गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता देउवाले सरकारलाई ठीकसँग चलाउन बलियो प्रतिपक्षीको खाँचो पर्ने भएकाले कांग्रेसले प्रतिपक्षीमै बस्ने बताए । उनले भने, “प्रतिपक्षमा बसेर राम्रो कामको समर्थन र नराम्रो कामको विरोध गर्छाै ।”
उनले व्यवस्थापिका–संसद्मा पेस गरेको संविधान संशोधन प्रस्तावले मधेशको आन्दोलन अन्त्य गर्ने बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>