समाचारशुक्रबार, माघ १, २०७२
राजधानीमा माघी (फोटो फिचर)

माघे संक्रान्ती नेपालका सबै जातजातिले महत्वका साथ मनाउने भए पनि थारु समुदायको यो सबैभन्दा ठूलो मौलिक पर्व हो । तस्वीर: रासस

माघीका रुपमा मनाइने माघे संक्रान्तिलाई थारु समुदायमा नयाँ आर्थिक वर्ष शुरु भएको रुपमा पनि मनाइन्छ । तस्वीर: गोपेन राई

काठमाडौंमा बसोबास गर्ने थारु समुदायले खुला मञ्च र दशरथ रंगशालामा बेग्लाबेग्लै कार्यक्रम गरी यो पर्व मनाएका छन् । तस्वीर: गोपेन राई

त्यसै गरी मगर समुदायमा पनि यो पर्व विशेष उत्साहका साथ मनाइन्छ । तस्वीर: गोपेन राई

मगर समुदायका पुरुष, महिला र बालबालिकाहरु राजधानीको टुडीखेलमा भेला भई यो पर्वलाई उत्साहका साथ मनाएका छन् । तस्वीर: गोपेन राई

तस्वीर: गोपेन राई

तस्वीर: गोपेन राई

बारामा माघी मनाउँदै थारु समुदाय । तस्वीर: श्याम गुप्ता
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
