Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
बिप्लवले लमजुङमा जनसरकार घोषणा गरे - Himalkhabar.com

थप समाचारसोमबार, माघ ४, २०७२

बिप्लवले लमजुङमा जनसरकार घोषणा गरे

हिमालखबर

maoist 1विप्लव नेतृत्वको नेकपा माओवादीले लमजुङमा जिल्ला जनसरकार र जनपरिषदको घोषणा गरेको छ ।

दुर्गम गाविस ढोडेनीको किर्तिपुरमा सभा गर्दै माओवादीले जनसरकार घोषणा गरेको हो । दिलबहादुर गुरुङको नेतृत्वमा जिल्ला जनपरिषद र नारायण कुँवरको संयोजकत्वमा जिल्ला जनप्रतिनिधी सभा गठन गरेको छ ।

केन्द्रीय सदस्य एवम् गण्डक उपव्युरो ईन्चार्ज सावित्री दुराले सामाजिक विकृति विरुद्ध कारबाही थाल्न निर्देशन दिएकी छन् ।

-युवराज श्रेष्ठ, लमजुङ

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>