Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
संसद बैठक सकियो, अर्को बैठक ७ गते - Himalkhabar.com

समाचारमंगलबार, माघ ५, २०७२

संसद बैठक सकियो, अर्को बैठक ७ गते

हिमालखबर

व्यवस्थापिका संसदको आजको बैठकमा नेपाल ऐन संशोधन विधेयक पेश भएको छ ।

आजको बैठकमा नेपालको संविधानको पहिलो संशोधन विधेयकमा छलफल हुने पूर्वनिर्धारित कार्यक्रम भए पनि मधेशी मोर्चासँग सहमति खोज्न भन्दै प्रमुख दलहरुको सल्लाहअनुसार उक्त छलफल अन्तिम समयमा कार्यसूचिबाट हटाइएको थियो ।

आजको संसद बैठकलाई मधेशी मोर्चाका सांसदहरुले बहिस्कार गरेका थिए ।

अर्को बैठक ७ माघमा बस्ने छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>