समाचारबुधबार, माघ ६, २०७२
संशोधन विधयेकको पक्षमा मतदान गर्न कांग्रेसको ह्वीप
नेपाली कांग्रेसले व्यवस्थापिका–संसद्मा छलफल भइरहेको संविधान संशोधन विधयेकको पक्षमा मतदान गर्न सांसदहरुलाई ह्वीप जारी गरेको छ ।
प्रमुख सचेतक चीनकाजी श्रेष्ठले विज्ञप्ती जारी गर्दै ९ माघको बैठकमा अनिवार्य उपस्थित भएर मतदान गर्न ह्वीप जारी गरेका छन् ।
८ पुसमा दर्ता गराइएको संशोधन विधयेक ९ माघमा पारित गर्ने संसद् सचिवालयले तयारी गरेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
