Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
संसद बैठक शुरु, ६ दलद्वारा बहिस्कार - Himalkhabar.com

समाचारबिहीबार, माघ ७, २०७२

संसद बैठक शुरु, ६ दलद्वारा बहिस्कार

हिमालखबर

व्यवस्थापिका संसदको आजको बैठक मधेशी मोर्चाका सांसदहरुले बहिस्कार गरेका छन् ।

सरकारले पेश गरेको संविधान संशोधन विधेयकमाथि आज दफावार छलफल हुने कार्यसूची भए पनि मधेशी मोर्चा सहित ६ दलका सांसदले बहिस्कार गरेका छन् ।

आजै मधेशी मोर्चासँग सहमति गरी संशोधन विधेयकमाथि दफावार छलफल शुरु गर्ने र ९ माघमा विधेयक पारित गर्ने प्रमुख तीन दलको तयारी थियो । तर, बालुवाटारमा भएको तीन दल र मधेशी मोर्चाबीचको वार्तामा सहमति नभएपछि अन्यौल बढेको छ ।

कपिल भट्ट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>