Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
कांग्रेस–एमाले बैठक: संशोधन विधेयक परिमार्जनसहित पारित गर्ने - Himalkhabar.com

समाचारशुक्रबार, माघ ८, २०७२

कांग्रेस–एमाले बैठक: संशोधन विधेयक परिमार्जनसहित पारित गर्ने

हिमालखबर

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र सत्तारुढ एमाले संसदमा पेश भएको संविधान संशोधन विधेयक परिमार्जन सहित पारित गर्न सहमत भएका छन् ।

आज, बालुवाटारमा सम्पन्न दुवै दलका शीर्ष नेताहरुको बैठकले आन्दोलनरत मधेशकेन्द्रित दलहरुका माग अधिकतम सम्बोधन हुने गरी विधेयकमा परेका संशोधन प्रस्तावबाटै उपयुक्त विकल्प निकालेर पारित गर्ने निर्णय गरेको हो ।

“संशोधन प्रस्ताव परिमार्जनसहित पारित गर्ने निर्णय भएको छ,” बैठकमा सहभागी नेपाली कांग्रेसका नेता महेश आचार्यले भने ।

नेपालको संविधानको पहिलो संशोधन विधेयक ९ माघमा पारित गर्ने प्रमुख तीन दलले यसअघि नै निर्णय गरिसकेका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>