Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
बगंबन्धु कप नेपाललाई, २२ वर्षपछि जित्याे उपाधी - Himalkhabar.com

खेलकुदशुक्रबार, माघ ८, २०७२

बगंबन्धु कप नेपाललाई, २२ वर्षपछि जित्याे उपाधी

हिमालखबर

बङ्गबन्धु गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि नेपालले जितेकाे छ । फाइनल खेलमा बहराइनलाई ३–० गाेल अन्तरले पराजित गर्दै नेपालले २२ वर्षपछि उपाधी जितेकाे हाे ।

नेपालका खेलाडी विमल घर्तीमगरले गाेलकाे खाता खाेलेका थिए । बङ्गलादेशको ढाकास्थित बङ्गबन्धु राष्ट्रिय रङ्गशालामा भएकाे खेलमा विराज मर्हजनको क्रसमा अन्जन विष्टले हेड गरेको बललाई बिमलले सदुपयोग गर्दै नेपाललाई अग्रता दिलाएका हुन् ।

नेपालकाे एक गाेलकाे अग्रतामा पहिलाे हाफ सकिएकाे थियाे । दाेस्राे हाफमा अञ्जन विष्टकै पासमा विशाल राईले गाेल थपेका थिए भने थपिएकाे पाँच मिनेटकाे समयमा नवयुग श्रेष्ठले अर्काे गाेल थपे । उनी चार गाेलसहित सर्वाधिक गाेलकर्ता समेत बनेका छन् ।

करिब १७ वर्षको अन्तरालमा नेपाल पहिलो पटक अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा फाइनलमा पुगेको थियाे ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>