समाचारशनिबार, माघ ९, २०७२

संशोधन विधयेकमा सहमति जुटाउन दलहरुबीच छलफल

हिमालखबर

सत्तारुढ दल र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबीच व्यवस्थापिका–संसद्मा छलफल भइरहेको विधयेकमा सहमति जुटाउन छलफल भइरहेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा नेपाली कांग्रेस, नेकपा एमाले, एमाओवादीलगायतका दलका शीर्ष नेताहरुबीच छलफल भइरहेको छ । संसद्बाट आजै संशोधन विधयेक पारित गर्ने कार्यतालिका तय भएको छ ।

संसद्मा समानुपातिक समावेशी, एक जिल्लामा एक निर्वाचन क्षेत्र कायम हुनेगरी निर्वाचन क्षेत्र निर्धारणलगायत २४ वटा संशोधन प्रस्ताव दर्ता भएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>