खेलकुदशनिबार, माघ ९, २०७२

फुटबल टोलीलाई भव्य स्वागत (फोटो फिचर)

हिमालखबर

बांग्लादेशको राजधानी ढाकामा सम्पन्न बगबन्धु गोल्डकपको उपाधि जितेर फर्केको नेपाली फुटबल टोलीको भव्य स्वागत भएको छ ।

सवै तस्वीर: गोपेन राई

तस्वीर: गोपेन राई

नेपाली टोलीले फाइनलमा बहराईनलाई हराउँदै झण्डै अढाई दशकपश्चात अन्तर्राष्ट्रिय फुटबल उपाधि जितेको हो ।

6

तस्वीर: गोपेन राई

s2

तस्वीर: बिक्रम राई

नेपालको जितमा नवयुग श्रेष्ठले २ तथा विमल घर्तीमगरले १ गोल गरेका हुन्। बहराईनले कुनै गोल गर्न सकेन। फुटबल टोलीलाई एयरपोर्टमा भव्य स्वागतपछि नगरपरिक्रमा गराउँदै दशरथ रंगशालामा लगिएको  छ ।

3

तस्वीर: गोपेन राई

s7

तस्वीर: बिक्रम राई

7

तस्वीर: गोपेन राई

10

तस्वीर: गोपेन राई

s3

तस्वीर: बिक्रम राई

13

तस्वीर: गोपेन राई

s1

तस्वीर: बिक्रम राई

18

तस्वीर: गोपेन राई

20

तस्वीर: गोपेन राई

21

तस्वीर: गोपेन राई

22

तस्वीर: गोपेन राई

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...