समाचारआइतबार, माघ १०, २०७२

को को गए बाबुरामको ‘नयाँ शक्ति’मा (सूचीसहित)

हिमालखबर

पूर्व एमाओवादी नेता बाबुराम भट्टराईले आफ्नो नेतृत्वमा ३५ सदस्यीय ‘नयाँ शक्ति’ को घोषणा गरेका छन् ।

baburam१० माघमा पत्रकार सम्मेलन गरी भट्टराईले घोषणा गरेको ‘नयाँ शक्ति’को ३५ सदस्यीय केन्द्रीय परिषदमा नायिका करिश्मा मानन्धर, पूर्वअर्थसचिव रामेश्वर खनाल, राजनीतिक विश्लेषक मुमाराम खनाल लगायत छन्।

यस्तो छ बाबुरामको केन्द्रीय परिषद्:
संयोजक
१. डा. बाबुराम भट्टराई गोरखा
परिषद् सदस्यहरु
२ अशोक शर्मा झापा
३ ऋषवदेव भट्टराई चितवन
४ कमला हेम्चुरी पाल्पा
५ करिश्मा मानन्धर काठमाडौं
६ केशव दाहाल सुनसरी
७ डा. केशवमान शाक्य काठमाडौं
८ गणेशराज राई भोजपुर
९ डा. चैतन्य सुब्बा ताप्लेजुङ
१० डा. जीतेन्द्र महासेठ सिराहा
११ टिका गौचन म्याग्दी
१२ डम्बर खतिवडा सुनसरी
१३ तिलक थापा मगर मोरङ
१४ दलमर्दन कामी सुनसरी
१५ दुर्गा सोव डोटी
१६ देवेन्द्र पौडेल बाग्लुङ
१७ नत्थुप्रसाद चौधरी सप्तरी
१८ नारायण पाण्डे गोरखा
१९ पासाङ्ग शेर्पा ताप्लेजुङ
२० डा. प्रवीण मिश्र महोत्तरी
२१ मदन राई खोटाङ
२२ मनप्रसाद सुनुवार रामेछाप
२३ मुमाराम खनाल कपिलबस्तु
२४ डा. मुक्ति रिजाल अर्घाखाँची
२५ मोहनी महर्जन काठमाडौं
२६ डा. राजेन्द्र के.सी. धादिङ
२७ डा. रामकेवल साह धनुषा
२८ रामचन्द्र झा धनुषा
२९ रामेश्वर खनाल पाल्पा
३० लिली थापा काठमाडौं
३१ वज्रकिशोर यादव धनुषा
३२ विसन राई खोटाङ
३३ सरोज खनाल चितवन
३४ डा. सुरेन्द्र चौधरी दाङ
३५ हरेराम कोईराला गोरखा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>