थप समाचारआइतबार, माघ १०, २०७२

शाली नदीमा स्नान गर्नेको घुइँचो (फोटो फिचर)

गोपेन राई

gopenस्वास्थानी पूर्णिमादेखि शाली नदीमा स्नान  र पूजा गर्नेहरुको घुइँचो लागेको छ ।

सबै तस्वीर: सबै गोपेन राई

प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना हरेक दिन स्वस्थानी  कथा वाचन र श्रवण गरे मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ ।

s4यस अवसरमा राजधानीदेखि १७ किमी उत्तरपूर्वको साँखुस्थित शालीनदीमा पूजा तथा स्नान गर्नेको एक महिनासम्म दैनिक घुइँचो लाग्छ ।
s9मणिशैल किनारमा महिला तथा पुरुष स्वस्थानीको पूजा आराधना गरी व्रत बस्छन् ।

s6सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले महादेव स्वामी पाउन विष्णुको सल्लाहअनुसार निराहार रहेर स्वस्थानीको व्रत गर्दा आफ्नो मनोकाङ्क्षा पूर्ण भएको र पछि उनले लोककल्याणका निम्ति सो व्रतकथा प्रचारप्रसार गराई गरिब तथा दुःखीहरूको उद्धार गरेको कथा स्वस्थानीमा उल्लेख छ ।

s

s1

s2

s3

s7

s8

सबै तस्वीर: गोपेन राई

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>