रमझमसोमबार, माघ ११, २०७२

प्रियंकाको रहर

हिमालखबर

Priyanka-Karki-Nepali-Movie-Mero-Best-Friendचलचित्र ‘आवरण’ को शीर्ष गीतबाट प्रशंसा पाएकी अभिनेत्री प्रियंका कार्कीले त्यसयता गायनको रफ्तार बढाएकी छन् ।

बच्चु कैलाशको गीत ‘तिम्ले त होइन’ को कभर भर्सनदेखि नट्टु साहसँग गाएको ‘लक्की टु बी’ लगायत गीतले यू ट्यूबमा भ्यूज पाइरहेकै थिए ।

भर्खरै प्रियंकाले ‘स्वतन्त्र छु म’ गीतको म्युजिक भिडियो सार्वजनिक गरेकी छन्, जसले करीब एक महीनामै यू ट्यूबमार्फत लाखौं दर्शक पाइसकेको छ ।

‘ग्ल्यामरस लूक’ ले दर्शक लोभिए पनि गायनमा जम्न भने उनको धेरै मिहिनेत गर्नुपर्ने देखिन्छ ।

गीतमा शैलेन्द्रको शब्द र शैलेश सिंहको संगीत रहेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...