समाचारसोमबार, माघ ११, २०७२

दुई कार्यकाल सभापति बनेकाहरु फेरि उठ्न नपाउँने कांग्रेस निर्णय

हिमालखबर

congressनेपाली कांग्रेसले ११ औं र १२ औं महाधिवेशनमा जिल्ला जिल्ला सभापति बनेकाहरुले फेरि उक्त पदमा उठ्न नपाउने निर्णय गरेको छ ।

केन्द्रीय कार्य समितिको बैठकले १३ औं महाधिवेशनमा जिल्ला सभापति पार्टी एकताबाट सहसभापति हुनेहरुका लागि भने छुट दिएको छ । कांग्रेसले संविधान संशोधन भएकोमा खुशी व्यक्त गरेको छ ।

यस्तै, कांग्रेस नेतृत्वको सरकारले बनाएको कृष्णप्रसाद भट्टराई राष्ट्रिय आमसञ्चार प्रतिष्ठानबाट भट्टराईको नाम वर्तमान सरकारले हटाउन खोजेमा विरोध जनाएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>