समाचारमंगलबार, माघ १२, २०७२

बाबुरामको ‘नयाँ शक्ति’मा थप २२ जना

हिमालखबर

बाबुराम भट्टराई नेतृत्वको ‘नयाँ शक्ति’ को केन्द्रीय परिषद्‌मा २२ सदस्य थपिएका छन् ।

‘नयाँ शक्ति नेपाल’ को १० माघमा घोषणा भएको ३५ सदस्यीय केन्द्रीय परिषद यो विस्तारसँगै ५७ सदस्यीय भएको छ ।

२६५ सदस्यीय केन्द्रीय परिषद निर्माण गर्ने बताएका भट्टराईले थप सदस्यहरु क्रमशः थपिंदै जाने बताएका छन् ।

थपिएका २२ जनाको नामाबलीः

१ कर्णध्वज केसी – प्यूठान
२ कलामुद्दीन राइन् – महोत्तरी
३ कल्पना धमला – धादिङ
४ कुमार पौडेल – सप्तरी
५ कृष्ण शर्मा -काठमाडौं
६ खिमलाल देवकोटा – कास्की
७ गंगा श्रेष्ठ – सिन्धुली
८ चिनक कुर्मी – नवलपरासी
९ ठाकुर चापागाईं – नवलपरासी
१० देवेन्द्र पराजुली – लम्जुङ
११ नवराज सुवेदी – प्यूठान
१२ भक्तबहादुर शाह – जाजरकोट
१३ डा. भोगेन्द्र झा – धनुषा
१४ महेन्द्र पासवान – सिराहा
१५ राजेन्द्र किराती – संखुवासभा
१६ रामकुमार शर्मा – महोत्तरी
१७ रामरिजन यादव – सिराहा
१८ लिला भण्डारी – कैलाली
१९ वलावती शर्मा – बाग्लुङ
२० वामदेव क्षेत्री – रुपन्देही
२१ सुशीला सिरपाइली – अर्घाखाँची
२२ सोनामसिंह स्याङतान – मकवानपुर

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>