थप समाचारबिहीबार, माघ १४, २०७२
सिन्धुपाल्चोक केन्द्र भएको भूकम्प
गए राति ८ बजेर ४२ मिनेट जाँदा सिन्धुपाल्चोक केन्द्रबिन्दु बनाएर ४.४ म्याग्निच्यूडको भूकम्प गएको छ ।
यसअघि हिजो बिहान सिरहा जिल्लालाई केन्द्रबिन्दु बनाएर ४.२ रेक्टर स्केलको नयाँ भूकम्प गएको खानी तथा भूगर्भ विभाग राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
सिन्धुपाल्चोक केन्द्रबिन्दु बनाएर गएको भूकम्प विनाशकारी गोरखा भूकम्पकै परकम्प थियो । गएको १० महिना पुगिसक्दासमेत परकम्प जाने क्रम रोकिएको छैन । ‘गोरखा भूकम्प’पछि चार रिक्टर र त्यसमाथिका ४२८ परकम्प गइसकेका छन् ।
रासस
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>