समाचारबिहीबार, माघ १४, २०७२

दाहालको थाइल्याण्ड भ्रमण स्थगित

हिमालखबर

dahalएमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले थाइल्याण्ड भ्रमण स्थगित गरेका छन् ।

त्यहाँ उपचारत पार्टी बर्षमान पुनको स्वास्थ्य अवस्था बुझ्न १५ माघमा थाइल्याण्ड जाने कार्य तालिका स्थगित गरेका हुन् । आन्दोलनरत मधेशी मोर्चासँग छलफल गर्नुपर्ने भएकाले दाहालले भ्रमण स्थगित गरेको उनको सचिवालयले जनाएको छ ।

स्वास्थ्यमा सुधार देखिएपछि डिस्चार्ज गरिएका पुन चिकित्सकहरुको निगरानीमा छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>