समाचारबिहीबार, माघ १४, २०७२

महाभारत हुन्छ तर उधारो सहमति हुँदैनः यादव

हिमालखबर

पार्टी प्रवेश कार्यक्रममा यादव । तस्वीरः दिलीप

पार्टी प्रवेश कार्यक्रममा यादव । तस्वीरः दिलिप

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले माग पूरा नभए मधेश आन्दोलन महाभारतमा परिणत हुने बताएका छन् ।

लहानमा भएको पार्टी प्रवेश कार्यक्रममा यादवले आन्दोलन लडाईँमा परिणतमा गर्न तयार रहेको बताए । उनले भने, “नयाँ माग राखेका छैनौं, तर ३० पटकको वार्तामा समेत सहमति हुन सकेको छैन ।”

यादवले जबर्जस्त गरिएको संशोधनले मधेशको माग पूरा नभएको बताए । उनले अव कुनै हालतमा उधाँरो सहमति नगर्ने बताए ।

-दिलिप कुमार सिंह, सिराहा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>