थप समाचारबिहीबार, माघ १४, २०७२

मकवानपुरमा पुनःनिर्माण शुरु

हिमालखबर

92ef025f-0009-4ced-b9ec-1e06b1565b42मकवानपुरको भूकम्प प्रभावित क्षेत्र टिस्टुङमा भूकम्पप्रतिरोधी स्थायी आवास निर्माण सुरु भएको छ ।

भुकम्पका बेला २० घण्टासम्म पुरिएकी टिस्टुङ–७, की सविना घलानले अभियानको सिल्यान्यास गरिन् ।

गैरसरकारी संस्था टिएर फण्डको सहयोग र राडो नेपालको प्राबिधिक सहयोगमा टिस्टुङमा ७२ वर्षीया ठूलीमाया स्याङ्तानको शिल्यान्यास गरिएको हो ।

टिएर फण्डका कन्ट्री डाईरेक्टर दावा निष्ठा, शहरी विकास तथाभवननिर्माण विभागकी इन्जीनियर प्रतिष्ठा मानन्धरले संयुक्त रुपमा भवन सिल्यान्यास गरिन् ।

सुरजकुमार भुजेल, मकवानपुर

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>