Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
शहीद श्रेष्ठ र चन्दप्रति श्रद्धाञ्जलि अर्पण - Himalkhabar.com

थप समाचारशुक्रबार, माघ १५, २०७२

शहीद श्रेष्ठ र चन्दप्रति श्रद्धाञ्जलि अर्पण

हिमालखबर

Dasarath_chandaशहीद गङ्गालाल श्रेष्ठ र दशरथ चन्दलाई मृत्युदण्ड दिइएको स्थान शोभा भगवतीमा आज, १५ माघमा वीर शहीदहरुप्रति श्रद्धाञ्जलि अर्पण गरिएको छ ।

विसं १९९७ माघ १५ गते शहीदद्वय श्रेष्ठ र चन्दलाई तत्कालीन राणा सरकारले प्रजातन्त्रका लागि जनतालाई एकजुट बनाएको र शिक्षित गराएको आरोपमा मृत्युदण्ड दिएको थियो ।

काठमाडौँ महानगरपालिकाको संयोजकत्वमा विसं २०१२ देखि प्रत्येक वर्ष शहीद सप्ताहको आयोजना गरिँदै आएको छ ।

यही माघ १०, १३ र १५ गते चार शहीद धर्मभक्त माथेमा, शुक्रराज शास्त्री, गङ्गालाल श्रेष्ठ र दशरथ चन्दलाई क्रमशः पचली, सिफल र शोभा भगवतीमा गएर उनीहरुको योगदानको स्मरण गर्दै श्रद्धाञ्जलि व्यक्त गरिएको थियो ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>