थप समाचारशुक्रबार, माघ १५, २०७२
सूचना प्रविधिमार्फत आर्थिक समृद्धिः सञ्चारमन्त्री राई
सूचना तथा सञ्चारमन्त्री शेरधन राईले सूचना प्रविधिको माध्यमबाट मुलुकलाई आर्थिक समृद्धितिर लैजानुपर्ने बताएका छन् ।
ललितपुमा आयोजित एक कार्यक्रममा सञ्चारमन्त्री राईले देशको ४८ लाख मानिस सञ्चारसँग प्रत्यक्ष जोडिएको बताए । उनले भने, “प्रविधिकै माध्यमबाट आर्थिक विकासतिर अघि बढ्नुपर्छ ।”
उनले संविधान जारी भइसकेकाले अवको राजनीतिक कार्यभार आर्थिक समृद्धि भएको बताए ।
-निर्मला भट्ट, ललितपुर
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>