थप समाचारशुक्रबार, माघ १५, २०७२

रेडपाण्डाको छाला सहित दुई पक्राउ

हिमालखबर

बाँकेको कोहलपुरबाट प्रहरीले रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ ।

तस्वीर: केशव राना

तस्वीर: केशव राना

१५ माघमा कालिकोटको राम्नाकोट–१ का १९ वर्षीय भैरव बम र राचुली–४ का २३ वर्षीय लक्ष्मणबहादुर शाही रेडपाण्डाको छाला सहित पक्राउ परेका हुन् ।

उनीहरुलाई जिल्ला वन कार्यालयमा बुझाइएको छ ।

केशव राना, बाँके

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>