खेलकुदसोमबार, माघ १८, २०७२

यू–१९ विश्वकप क्रिकेटः भारतसँग नेपाल सात विकेटले पराजित

हिमालखबर

यू–१९ विश्वकप क्रिकेटमा नेपालले भारतसँग सात विकेटले पराजित भएकाे छ ।

नेपालका लागि प्रेम तामाङले दुई र सन्दिप लामिछानेले एक विकेट लिएका थिए । भारतले १८.१ अाेभरमा नेपालले दिएकाे १७० रनकाे लक्ष्य भेटाएकाे थियाे ।

…………………………………

टस जितेर भारतले बलिङ रोजेपछि नेपालले अाठ विकेटकाे क्षतिमा पुरै अाेभर खेल्दै  १६९ रन बनायाे ।

नेपालका लागि प्रेम तामाङले १ छक्का दुई चाैकासहित ४० बलमा २९ रन बनाएका थिए । तामाङसँगै नटअाउट रहेका सुशील कडेलले भने ७ बलमा ३ रन ल्याएका थिए ।

नेपालले अाठ विकेट गुमाएकाे छ । ६८ बलमा ३५ रन बनाउँदै राजवीर सि‌ंह क्याज अाउट भए ।

अहिलेसम्म नेपालले ४४.५ अाेभरमा ८ विकेट गुमाउँदै १४७ रन बनाएकाे छ ।

……………………..

नेपालले सात विकेट गुमाएकाे छ । कुसल भुर्तेलले ८ बलमा एक चाैकासहित ६ रन मात्रै बनाउन सके ।

३६.३ अाेभरमा नेपालले सात विकेट गुमाउँदै १०९ रन बनाएकाे छ ।

…………………

दिपेन्द्रसिंह एेरीले छ बलमा १ रन बनाए अाउट भए ।

……………..

अारिफ सेख अाउट भए । उनले ४४ बलमा २६ रन बनाए । अहिले दिपेन्द्रसि‌ंह एेरी क्रिजमा अाएका छन् ।

नेपालले ३३ अाेभरमा ५ विकेट गुमाएर ९४ रन बनाएका छन् ।

………………….

नेपालले चार विकेट गुमाएर  ९२ रन बनाएको छ । अहिलेसम्म ३२ अाेभर खेल सकिएकाे छ ।

नेपालका लागि ओपनर सन्दिप सुनारले ३७ रन बनाएका छन् भने योगेन्द्रसिंह कार्की ७ राजु रिजाल ७ रनमै आउट भए । अर्का, ओपनर सुनिल धमलाले कुनै अंक ल्याउन सकेन ।

समूह ‘डी’ मा रहेका नेपाल र भारत दुवै क्वाटर फाइनलमा प्रवेश गरिसकेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...