समाचारसोमबार, माघ १८, २०७२

राजविराजमा कांग्रेस र मोर्चाका कार्यकर्ताबीच झडप

हिमालखबर

सप्तरीको राजविराजमा जारी नगरअधिवेशन विथोल्न पुगेका मोर्चाका कार्यकर्ता र कांग्रेस कार्यकर्ताबीच झडप भएको छ ।

राजविराजको केअ माविमा अधिवेशन विथोल्न गएका मोर्चाको कार्यकर्ताको प्रतिकार हुँदा मोर्चाका तारकेश्वर यादव घाइते भएका छन् । अहिले प्रहरी घेराभित्र कांग्रेस अधिवेशन अन्तर्गत निर्वाचन प्रक्रिया जारी छ ।

बाहिर मोर्चा नाराबाजी गरिरहदा अवस्था तनावग्रस्त बनेको छ ।

–श्रवणकुमार देव, राजविराज

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>