समाचारबुधबार, माघ २०, २०७२

‘सरकार स्थानीय निर्वाचनको तयारी गर्दैछ’

हिमालखबर

kamal thapaउपप्रधान तथा स्थानीय विकासमन्त्री कमल थापाले स्थानीय निकाय निर्वाचनको तयारी भइरहेको बताएका छन् ।

उनले निर्वाचनको तयारीमा लाग्न सरकारी अधिकारीहरुलाई निर्देशन दिइसकेको बताए । मन्त्री थापाले भने, “अव स्थानीय निकायका कर्मचारीहरुले दोहोरो भूमिकामा धेरै बस्नु पर्दैन, निर्वाचनको अन्तिम तयारी भइरहेको छ ।”

फागुनको पहिलो साताभित्र स्थानीय निकाय पुनर्संरचना आयोग गठन हुने उनले बताए ।

–केशव राना, बाँके

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>