Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
नृत्य निर्देशक रायमाझीको निधन - Himalkhabar.com

थप समाचारबुधबार, माघ २०, २०७२

नृत्य निर्देशक रायमाझीको निधन

हिमालखबर

basantनेपाली चलचित्र क्षेत्रका नृत्य निर्देशक वसन्तजङ्ग रायमाझीको आज निधन भएको छ ।

‘कान्छी’, ‘कसम’, ‘ज्वाला’, ‘पृथ्वी’, ‘युगदेखि युगसम्म’ र ‘तृष्णा’लगायत करिब एक सय नेपाली चलचित्रमा नृत्य निर्देशन गरेका रायमाझीको २० माघ बिहान ८१ वर्षको उमेरमा निधन भएको हो ।

थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा भएका रायमाझीको आज पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ ।

रायमाझीले १५० भन्दा बढी नेपाली चलचित्रमा नृत्यनिर्देशन गरेका छन् । रायमाझीका श्रीमती, दुई छोरा र एक छोरी छन् ।

रायमाझीको शवलाई श्रद्धाञ्जलि दिन दिउँसो नेपाल प्रज्ञा–प्रतिष्ठानमा राखिएको थियो । सूचना तथा सञ्चारमन्त्री शेरधन राईले रायमाझीप्रति श्रद्धाञ्जलि अपर्ण गर्दै राष्ट्रिय झन्डा ओढाएका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>