थप समाचारबिहीबार, माघ २१, २०७२

रु दुई लाखको इन्धन बरामद

हिमालखबर

प्रहरीले सिरहा सदरमुकामको विभिन्न स्थानबाट बेवारिसे अवस्थामा रहेको करिब दुई लाख मूल्य बराबरको इन्धन बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको गस्ती टोलीले हिजो विभिन्न स्थानबाट रु दुई लाखभन्दा बढी मूल्य बराबरको पेट्रोल, मट्टीतेल र डिजेल बरामद गरेको हो ।

सिरहा नगरपालिकाको वडा नं ३ र ७ बाट ५८ वटा ड्रममा रहेको दुई हजार ५९५ लिटर पेट्रोल, २४० लिटर मट्टीतेल र छवटा ड्रममा रहेको ३०० लिटर डिजेल बरामद गरेको जिप्रकाले जनाएको छ ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>