थप समाचारबिहीबार, माघ २१, २०७२

क्यान्सर पीडित लामालाई अखिलको सहयोग

हिमालखबर

IMG_9060अनेरास्ववियु अतिरिक्त तथा रचनात्मक विभागले क्यान्सर पीडित दिलीप लामालाई आर्थिक सहयोग प्रदान गरेको छ ।

अखिलका पूर्व केन्द्रीय सदस्य रहेका क्यान्सर पीडित लामालाई ७५ हजार १०५ आर्थिक सहयोग गरेको हो । ब्लड क्यान्सरबाट पीडित लामालाई उपचारार्थ सहयोग गरिएको विभागका प्रमुख आरती लामाले बताइन् ।

काभ्रेका क्यान्सर पीडित लामा पाटन संयुक्त क्याम्पसका स्ववियु कोषाध्यक्ष हुन् । उनको भक्तपुरस्थित क्यान्सर अस्पतालमा उपचार भइरहेको छ ।

IMG_9066

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>