थप समाचारबिहीबार, माघ २१, २०७२

इटहरीमा आगलागी

हिमालखबर

इटहरी उपमहानगरपालिका–१, को मुख्य चोकमा विद्युत सट् भई आगलागी भएको छ ।

आठ तले व्यापारिक भवनबाट भएको आगलागीबाट कम्तीमा १०० वटा थोक व्यापारिक पसल, सुविधा गेस्ट हाउसलगायतका ठूलो व्यापारिक भवनहरु जलेर नष्ट भएको छ ।

बेलुका ५ बजे सुरु भएको आगोलाई इटहरी, धरान, विराटनगर, इनरुवालगायतका दमकलले नियन्त्रण गर्ने प्रयोग जारी छ । नेपाली सेना, सशस्त्र प्रहरी, जनपथ प्रहरीले आसपासमा आगो फैलन नदिन नजिकका घरका सिसा फुटाइरहेका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>