रमझमबिहीबार, मंसिर १४, २०६९

मनिषा कोइरालालाई क्यान्सर !

हिमालखबर

९ मंसिरमा राजधानीमा मनिषा । तस्बीर:अनुशील/हिमालखबर

समाचार अनुसार १२ मंसीरमा उनी भारतको मुम्बईस्थित जसलोक अस्पतालमा क्यान्सरको उपचारका लागि भर्ना भएकी हुन् । मनिषाकी आमा सुषमा कोइराला र भाई सिद्धार्थ अहिले मनिषासँगै मुम्बईमा छन् ।

९ मंसीरमा मात्रै राजधानीमा भइरहेको अन्तर्राष्ट्रिय नाटक महोत्सवमा भारतीय अभिनेत्री सीमा विश्वासको नाटक जीवन या मृत् हेर्न पुगेकी मनिषा (हे.तस्बीर) त्यसलगत्तै विरामी परेकी थिइन् । उनलाई शुरुमा काठमाडौंकै नर्भिक अस्पतालमा उपचार गरिए पनि थप उपचारका लागि दुई दिनअघि मुम्बई पुर्‍याईएको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>